Public Opinion is Clear: Urgent Legislation Required to Protect Children from Sexual Exploitation! Read the story

नेपाल – संक्षिप्त पत्र

by ECPAT International in 2020

बाल यौन शोषण र दुर्व्यवहारमा राष्ट्रिय सम्बोधनलाई लिएर ४६.४ अंक प्राप्त गर्दै आउट अफ द श्याडो सुचकाङ्कमा नेपाल ६० देशमध्ये ३९ श्रेणीमा रह्यो । सुचकाङ्कमा नेपालको अवस्था तल्लो श्रेणीमा पर्नुमा आंशिक रुपमा बाल यौन शोषण र दुर्व्यवहार सम्बन्धी राष्ट्रिय नीतिगत खाकामा संयोजनको अभाव जिम्मेवार छ जसमा अपराध नियन्त्रण गर्ने प्रयासमा अवरोध सिजना गर्ने अस्पष्टता र विसंगति समावेश छन् ।

Available in: English, Nepali